उमर्क–नु
उमर्क–नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्अ॰ क्रि॰ [उमर्को+नु] उमर्कोबारा सास रोक्नु; निसासिलो हुनु । > उमर्काइ— ना॰ उमर्कने क्रिया वा प्रक्रिया । उमर्काइनु— अ॰ क्रि॰ उमर्कने पारिनु । उमर्काउनु— प्रे॰ क्रि॰ उमर्कन लाउनु । उमर्किनु— अ॰ क्रि॰ सास रोकिनु; निसासिनु; उमर्कनु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: