उब्जनी

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [उब्जा+नी] उब्जा; उत्पादन; उब्जाबाली । ~ शक्ति— ना॰ उब्जा हुने क्षमता; जग्गाजमिनको बालीनाली राम्रोसँग सप्रने शक्ति ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Products