उप्रीथुप्री

क्रियाविशेषण

क्रि॰ वि॰ [उपरि+थुप्रो] एकमाथि अर्को भएर थुप्रने गरी; थपाथप; खातैखात; थोपरथापर ।

  1. अङ्ग्रेजी: