उपेन्द्र
उपेन्द्र
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. इन्द्रका कान्छो भाइको नाम । २. वामनरूप विष्णु । — वज्रा— ना॰ जगण, तगण, जगण र दुई गुरु भएको प्रत्येक पाउमा एघार अक्षर हुने वार्णिक छन्द ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: