उपासक

विशेषण

वि॰ [सं॰] १. उपासना वा आराधना गर्ने; भक्त । २. भिक्षुदेखि बाहेकको बुद्धपूजक; बुद्धमार्गी ।

  1. अङ्ग्रेजी: