उपाध्याय
उपाध्याय
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. वेदवेदाङ्ग पढाउने गुरु । २. शिक्षण वा अध्यापनकार्य गर्ने व्यक्ति । ३. उत्तम ब्राह्मण–जाति भन्ने बुझाउँदा प्रयोग गरिने शब्द । > उपाध्यायी— ना॰ १. शिक्षिका; उपाध्याया । २. अध्यापककी पत्नी; गुरुमा ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: