उपहास
उपहास
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. अर्कालाई लज्जित तुल्याउन वा खिसीटिउरी गर्नका निम्ति गरिने हँस्सीठट्टा; गिल्ला । २. निन्दा; बदनामी । श्र उपहासक— वि॰ उपहास गर्ने; हँस्सी उडाउने; गिल्ला गर्ने ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: