उपसंहार
उपसंहार
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. कुनै विषयको समाप्ति; अन्त । २. कुनै पुस्तक वा लेखको मुख्य विषयक्रमलाई टुङ्ग्याउन वा निचोडरूप दिन लेखिने अन्तिम अंश । ३. सारांश; निचोर । > उपसंहारी— वि॰ १. उपसंहार गर्ने । २. उपसंहार लेख्ने ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: