नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

माथि भनिएको; अगाडी उल्लेख भएको; उपरोक्त

उदाहरण सम्पादन गर्नुहोस्

१. यसैकारण यस लिपिमा उपर्युक्त सबै लिपिहरूसँग सादृश्यता पाइन्छ।

२. त्यसैले उपर्युक्त घटनाले चर्को रूप लिन पाएन।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: above stated