उपयोगी
उपयोगी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] १. काममा प्रयोग गर्न हुने वा सकिने; काम लाग्ने । २. चलनचल्तीमा ल्याउन सकिने; उपयोगमा ल्याउन लायक; प्रयोजनीय । ३. ठीक; चाहिँदो; योग्य । ४. फाइदा दिने; लाभकारी ।
उपयोगी
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: