उपमान

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. कुनै अर्को वस्तुको बराबरी वा समानता बताउने वस्तु वा व्यक्ति; उपमेयलाई पुष्टि गर्ने तत्त्व । २. न्यायका चार प्रकारका प्रमाणमध्ये एक ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: