उपभाषा

नाम

ना॰ [सं॰] कुनै पनि देशको राष्ट्रभाषा वा प्रधान भाषादेखि भिन्न भाषा; भाषिका । > उपभाषिका— ना॰ भाषिकाको उपभेद ।

  1. अङ्ग्रेजी: