उपनागरिका

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. वृत्त्यानुप्रासको एक भेद मानिएको, ट ठ ड ढ वर्णहरूलाई छोडेर श्रुतिमधुर वर्ण मात्र बारम्बार आउने, ससाना र थोरै समास हुने एक शैली वा वृत्ति ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: