उपनदी
उपनदी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] कुनै ठूलो नदीमा मिसिने सानो नदी; सहायक नदी ।
उदाहरण
सम्पादन गर्नुहोस्अरुण सप्तकोशीको उपनदी हो ।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी:
उपनदी
नाम
ना॰ [सं॰] कुनै ठूलो नदीमा मिसिने सानो नदी; सहायक नदी ।
अरुण सप्तकोशीको उपनदी हो ।
"https://ne.wiktionary.org/w/index.php?title=उपनदी&oldid=76125" बाट अनुप्रेषित