उपज

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. खेतबारीबाट बाली, बिरुवा, फल आदिका रूपमा उत्पन्न हुने खाद्य वस्तु । २. कुनै कारखाना आदिबाट बनाइने वा तयार हुने वस्तु । ३. मनमा उठ्ने कुनै भावना; सुझबुझ । ४. सोधखोज आदिबाट प्राप्त हुने कुनै नयाँ कुरो ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=उपज&oldid=43448" बाट अनुप्रेषित