उन्मेष

नाम

ना॰ [सं॰] १. आँखा खुल्ने वा उघ्रने क्रिया । २. फुल्ने वा विकसित हुने क्रिया । ३. सम्झने वा स्मरण गर्ने स्थिति । ४. प्रकाश; चमक; टलक । > उन्मेषित— वि॰ १. खुलेको वा उघे्रको (आँखा) । २. विकसित; फुलेको ।

  1. अङ्ग्रेजी: