उनासी
उनासी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰ ऊनाशीति] १. सत्तरी र नौको योगसङ्ख्या; ७९–को अङ्क । वि॰ २. सत्तरी र नौका योगसङ्ख्याको; एक कम असी । > उनासिऔँ/उनासियौँ— वि॰ गन्ती गर्दा उनासी सङ्ख्यामा पुगेको; उनासी सङ्ख्याको ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: