पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

उद्योग, व्यापार आदि व्यवसाय

उदाहरण सम्पादन गर्नुहोस्

१. उद्योगधन्दा कसरी गरिन्छ, व्यवसाय कसरी चलाइन्छ भनेर सिक्नुभएन?

२. हाम्रो देश नेपालमा भूमिगत जल खानेपानी, उद्योगधन्दा, सिंचाइ आदिको लागि प्रयोग गर्ने गर्दछन्।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: business