उद्धार

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. कसैलाई दयनीय वा कष्टपूर्ण स्थितिबाट उठाएर वा उतारेर उन्नत अवस्थामा पुथ्याउने वा पार लगाउने काम; त्यसरी नै कष्ट, विपत्ति वा सङ्कटबाट छुटकारा दिलाउने काम; उपकार; भलाइ । २. तलबाट उठाएर मास्तिर राख्ने काम; झिक्ने क्रिया । ३. सुधार; मर्मत; जीर्णोद्धार । > उद्धारक— वि॰ १. उद्धार गर्ने; उपकार गर्ने; सच्याउने ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: