उद्दण्ड
उद्दण्ड
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] १. दण्ड वा लाठीका भरमा अरूलाई वशमा राख्न चाहने; आक्रामक । २. दण्डको भय नभएको; सजायको डर नभएको । ३. निडर; निर्भय । ४. कडा स्वभावको; प्रचण्ड; जन्ड ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: