उद्घोष

नाम

ना॰ [सं॰] १. ठूलो स्वरले केही भन्ने वा सुनाउने काम; घोषणा । २. सार्वजनिक सूचना; जनाउ । ३. चिच्च्याएर वा जोडसित बोल्दा निस्कने शब्द; गर्जना ।

  1. अङ्ग्रेजी: