उद्घाटन
उद्घाटन
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. आवरण वा पर्दा हटाउने काम । २. खोल्ने वा प्रकट गर्ने–गराउने काम । ३. कुनै नयाँ समारोह, सार्वजनिक उत्सव, सम्मेलन आदिको महत्त्व र गौरव बढाउनका निम्ति कुनै विशिष्ट व्यक्तिबारा औपचारिक उत्सव वा कृत्यका रूपमा कार्यारम्भ गरिने आधुनिक पारिपाटी ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: