उदाहरणार्थ
पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्उदाहरणको लागि
उदाहरण
सम्पादन गर्नुहोस्१. उदाहरणार्थ कसैलाई एउटा कलम औंधि मन परेको होला।
२. उदाहरणार्थ यहाँ केही नमुना प्रस्तुत गरिन्छ।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: for example