उदास

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [सं॰] १. कुनै कुराको अभाव वा भावी अनिष्टको आशङ्काले मन चिन्तित र खिन्न हुने अवस्था; दिक्क; दिकदार; विरक्त । २. कसैका पक्षमा नलागेको; तटस्थ । ३. दुःखी । ४. नचाहिँदो खर्च गर्ने; उडन्ता । ना॰ ५. बुद्ध धर्मावलम्बी नेवारजातिको एक भेद । > उदासिलो— वि॰ उदास लाग्ने किसिमको; उदासलाग्दो; उराठलाग्दो; नरमाइलो । उदासी— वि॰ १. उदास; दिकदार । ना॰ २. सन्न्यासीको एक भेद ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: