पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

खुल्ला दृष्टिकोण राख्ने विचारधारा

उदाहरण सम्पादन गर्नुहोस्

१. हामी प्रजातान्त्रिक उदारवादमा विश्वास राख्दछौं।

२. यहाँ नारीवादी साहित्यको मूल आधार पनि उदारवाद नै रहेको छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: open-minded thinking