उदात्त
उदात्त
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] १. ठूलो स्वरले उच्चारण गरिने वा गरिएको । २. उच्चारण गर्दा मुखमा मास्तिरपट्टि केही बेसी आघात पर्ने (अ, आ आदि स्वरवर्ण) । ३. फुक्का मनको; दयालु; दाता; उदार । ४. श्रेष्ठ; महान् । ५. वैदिक ऋचाका उच्चारणको एक भेद । ६. ज्यादै बढाई–चढाई सम्भाव्य सम्पत्तिको वर्णन गरेको देखाउँदा हुने एक अलङ्कार ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: