उदयोन्मुख

विशेषण

वि॰ [सं॰] १. उदाउने बेलाको । २. उन्नति गर्नपट्टि लागेको; विकासोन्मुख ।

  1. अङ्ग्रेजी: