उत्सृष्ट
उत्सृष्ट
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] १. उत्सर्ग भएको वा गरिएको । २. छोडिएको; बन्धनमुक्त भएको (व्यक्ति) । ३. उपयोगमा ल्याइएको; प्रयुक्त । ~ वृत्ति— ना॰ अरूले त्यागेको वा छाडेको अन्नले निर्वाह गर्ने वृत्ति । > उत्सृष्टाङ्क— ना॰ कविले प्रसिद्ध कथालाई बढाएर तयार पारेको, एकअङ्के, पामर नायक तथा करुण रस मुख्य भएको, धेरै स्त्री रुने–कराउने, वाग्युद्ध भई जय–पराजय भएको र वैराग्यका धेरै उक्ति भएको, रूपकका दस भेदमध्ये एक ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: