नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

खुसियाली मनाइने कुनै धार्मिक, सांस्कृतिक वा सामाजिक पर्व, दिन वा समारोह

उदाहरण सम्पादन गर्नुहोस्

१. हाम्रो उमेरका लागि दशैँ मनोरञ्जन गर्ने रमाइलो उत्सव न हो।

२. दक्षिण भारतको केरला लगायतका राज्यमा विभिन्न मन्दिरका उत्सवहरुमा हात्ती नभई हुँदैन।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Celebration