उत्थापक

विशेषण

वि॰ [सं॰] १. उत्थान गराउने; उभ्याउने; उठाउने । २. स्थापना गर्ने; थाल्ने; सुरु गर्ने । ३. बिउँझाउने; जगाउने ।

  1. अङ्ग्रेजी: