उत्तोलन
उत्तोलन
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. उभ्याउने वा उठाउने काम । २. कुनै संस्था, दल वा यस्तै कुनै समुदायको प्रतीक–चिह्नलाई विशेष अवसरमा गाडिएको दण्ड आदिमा माथि पुथ्याएर फहराउने काम (जस्तै— ध्वजोत्तोलन, झन्डोत्तोलन॰ ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: