उत्तोलक

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. मुढो वा ढुङ्गो आदिलाई आधार बनाएर गह्रौँ वस्तु हल्लाउने वा उचाल्ने फलामे साधन; नोल । २. गह्रौँ वस्तु उचाल्ने यन्त्र; क्रेन । ३. बिजुलीको भरेब; लि६ट । ४. कुनै दण्डलाई स्थिर बिन्दुमा अड्याएर चारैतिरको भाग घुमाउन सकिने यन्त्र; धुरी । ५. किनबेच गर्दा सानातिना सामान तौलने साधन; तराजु । वि॰ ६. उभ्याउने; उठाउने; उचाल्ने ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: