उत्तेजित
उत्तेजित
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] १. मानसिक उत्तेजनाले युक्त; उत्तेजनामा आएको । २. हौसला पाएको; प्रेरणा मिलेको; प्रेरित; प्रोत्साहित । ३. भड्काइएको; उचालिएको । ४. जिस्क्याएर क्रुद्ध गराइएको; रुष्ट ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: