उत्तेजक
उत्तेजक
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] १. हौसला प्रदान गर्ने; प्रेरणा दिने; प्रेरक । २. कसैलाई कुनै काममा उल्काउने वा उक्साउने; बिथोल्ने; उचाल्ने । ३. उत्तेजना उत्पन्न गर्ने; जोस भरिदिने । ४. चर्को प्रकाश ६याँक्ने ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: