उत्तारण

नाम

ना॰ [सं॰] १. पार लगाउने काम; उतार्ने काम । २. समस्या वा सङ्कटबाट जोगाउने काम; उद्धार ।

  1. अङ्ग्रेजी: