उत्तरोत्तर
उत्तरोत्तर
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्क्रियाविशेषण
अर्थ
सम्पादन गर्नुहोस्क्रि॰ वि॰ [सं॰] १. पछिपछि बढ्दै वा घट्दै जाने क्रम; जति पछि भयो उति बढ्ता वा कम । २. दिनदिनै; प्रतिदिन । ३. एकपछि अर्को; क्रमशः; लगातार ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: