उत्तरीय

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. पछ्यौरा; मजेत्रो; खास्टो; ओढ्ने । वि॰ २. उत्तर दिशाको; उत्तर दिशासँग सम्बन्धित । ३. माथिको; मास्तिरको; माथिल्लो । ~ वस्त्र— ना॰ १. घाँटीमुनि र कम्मरमाथि लगाइने, कुनै–कुनै अवस्थामा फेर कम्मर वा घुँडामुन्तिरसम्म पुग्ने लुगा (चोलो, भोटो, दौरा, मयलपोस, क्वाँच, कोट, इस्टकोट, लबेदा, चोँगा इ॰); आबको लुगा । २. पछ्यौरा; बर्को; खास्टो ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: