उत्तरदायी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्काम कार्वाहीको जिम्मा लिने; जिम्मेवार; जवाफदेही
उदाहरण
सम्पादन गर्नुहोस्१. ऊ उत्तरदायी र कर्मठ मान्छे थियो।
२. राजनीतिक दल भनेको जनताप्रति उत्तरदायी एउटा संस्था हो।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: responsible