नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

  1. सबभन्दा राम्रो, उम्दा, असल, श्रेष्ठ, उत्तम

उदाहरण सम्पादन गर्नुहोस्

  1. विकास यस विद्यालयको सबभन्दा उत्कृष्ट छात्र हो ।


अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: best