उत्कर्ष
उत्कर्ष
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. मास्तिर तान्ने वा खिच्ने काम; उठाउने काम । २. बढोत्तरी; उन्नति; समृद्धि । ३. भाउ, मूल्य आदिमा हुने वृद्धि । > उत्कर्षक— वि॰ १. मास्तिर तान्ने । २. उत्कर्ष वा उन्नति गर्ने; उन्नायक । उत्कर्षण— ना॰ खनजोत गर्ने काम; तान्ने वा घिच्च्याउने काम । उत्कर्षी— वि॰ उत्कर्ष गराउने ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: