उतार्–नु
उतार्–नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्सकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्स॰ क्रि॰ [उतार+नु] १. गडेको वा डुबेको धन–माल, प्राणी आदिलाई बाहिर झिक्नु; उकास्नु । २. कुनै वस्तुलाई माथि तान्नु; खिच्नु । ३. मूल प्रतिबाट जस्ताको तस्तै सार्नु; नकल लेख्नु; टिपोट गर्नु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: