उतर्सि–नु
उतर्सि–नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्अ॰ क्रि॰ [सं॰ उत्+तृष्+नु] १. दिक्क मानेर बोल्नु, झर्कनु; च्याँट्ठिनु । २. ज्यादा उत्कण्ठित भएर हतारिनु; आत्तिएर काम लतपत पार्नु । > उतर्स्याइ— ना॰ उतर्सिने क्रिया वा प्रक्रिया । उतर्स्याइनु— क॰ क्रि॰ उतर्सिने गराइनु; उतर्सिन लाइनु । उतर्स्याउनु— प्रे॰ क्रि॰ उतर्सिन लाउनुग् झर्कने पार्नु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: