उड्–नु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

अकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

अ॰ क्रि॰ [सं॰ उड्डयन+नु] १. चरा आदिले पखेटा चलाएर आकाशमार्गमा घुम्नु । २. हवाईजहाज, हेलिकोप्टर, रकेट आदि माथि जानु वा तिनमा बसेर आकाशमार्गबारा एक ठाउँबाट अर्को ठाउँमा पुग्नु । ३. सिद्धिनु; खतम हुनु; नासिनु । ४. हटाउनु; मेटिनु । ५. नचाहिँदो किसिमले धनपैसा सकिनु; खर्च हुनु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: