उड्क–नु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

कर्मवाच्य क्रिया

अर्थ सम्पादन गर्नुहोस्

स॰ क्रि॰ १. कुनै विषयका बारेमा दोष देखाउनु वा भाँजी हाल्ने चर्चा गर्नु; अर्काको कमजोरी लगातार कोट्याइरहनु । २. आफूबाट भए–गरेका कामकुरा बारम्बार दोहोथ्याउनु । ३. राम्रो सम्बन्ध भएका व्यक्तिसँग पनि चाहिने–नचाहिने कुरा गरेर बाझ्नु । ४. चिल्लो लागेका भाँडाबर्तन आदिलाई फुको भूस वा खरानी दलेर सफा गर्नु । > उड्काइ— ना॰ उड्कने भाव वा क्रियाप्रक्रिया । उड्काइनु— क॰ क्रि॰ उड्कन लाइनु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: