उठान

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰ उत्थाने थालनी; सुरु; आरम्भ; प्रारम्भ; उत्थान । ~ पठान— ना॰ उठाउने र पठाउने काम; मरेका पितृका नाउँमा शयया आदि दान दिने काम । ~ बैठान— ना॰ आरम्भ र समाप्ति; थालनी र तुर्नी; खेवारा र मैझारो ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: