उठबस

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [उठ्+बस्] १. उठ्ने र बस्ने काम । २. बसाउठी; मेलमिलाप । ३. सजाय वा व्यायामका निम्ति उठ्तैबस्तै गर्ने प्रक्रिया ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: