उझिन्ड्याउनु
उझिन्ड्याउनु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्सकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्स॰ क्रि॰ [उझिन्डो+याउ+नु] १. झुन्ड्याउनु; टाँग्नु; लट्काउनु । प्रे॰ क्रि॰ [उझिन्डि+याउ+नु] २. उझिन्डो पार्नु; उझिन्डिन लाउनु । ३. घाँडो वा अल्झो लाउनु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: