उजार्–नु

सकर्मक क्रिया

स॰ क्रि॰ [उजाड+नु] १. जो भएको बोटबिरुवा आदि निमोठनामोठ पार्नु; सखाप पार्नु; फाँड्नु; मास्नु । २. खाली पार्नु; शून्य गराउनु ।

  1. अङ्ग्रेजी: