उछ्र–नु
उछ्र–नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्अ॰ क्रि॰ [सं॰ उच्छ्रयण+नु] गर्मीले, ज्वर आदिका उत्तापले, जुठो खानाले र त्यस्तै विषाक्त कुरो लाग्नाले छालामा ससाना बिमिरा वा फोकाहरू निस्कनु; डाबर उठ्नु । > उछ्राइ— ना॰ उछ्रने भाव वा क्रियाप्रक्रिया । उछ्राइनु— क॰ क्रि॰ उछ्रिने पारिनु । उछ्राउनु— प्रे॰ क्रि॰ उछ्रन लाउनु । उछ्रिनु— अ॰ क्रि॰ हे॰ उछ्रनु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: