उछिल्लि–नु
उछिल्लि–नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्अ॰ क्रि॰ [सं॰ उत्+शील+इ+नु] १. चाहिँदोनचाहिँदो कुरा मात्र गरिरहनु; छिल्लिनु; उचक्का हुनु । २. मात निकाल्नु; पात्तिनु । > उछिल्ल्याइँ— ना॰ उछिल्लिने क्रिया वा भाव; छिहिल्याइ; उटुङ्ग्याइँ । उछिल्ल्याइ— ना॰ उछिल्लिने काम वा प्रक्रिया । उछिल्ल्याइनु— क॰ क्रि॰ उछिल्लिन लाइनु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: